कोरोना संक्रमणबाट काठमाडौंमा थप एक जनाको मृत्यु-Sutra News

कोरोना संक्रमणबाट काठमाडौंमा थप एक जनाको मृत्यु

बिहिबार, २२ साउन २०७७

बिहिबार, २२ साउन २०७७

काठमाडौं- कोरोना संक्रमणबाट काठमाडौंमा थप एक जनाको मृत्यु भएको छ। ओम अस्पतालमा उपचारका क्रममा मृत्यु भएकी एक महिलामा कोरोना पुष्टि भएको बताइएको छ।



उनी धनुषाको मिथिला नगरपालिका-१० लालगढकी हुन्। ७२ वर्षीया उनी दम, होइपोथाइरोडिजम र उच्च रत्तचापका विरामी भएको र श्वासप्रश्वासमा समस्या भएको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट