कोही पनि नेतालाई पार्टी फुटाउने छुट छैन : ठाकुर गैरे [भिडियो अन्तर्वार्ता]-Sutra News

कोही पनि नेतालाई पार्टी फुटाउने छुट छैन : ठाकुर गैरे [भिडियो अन्तर्वार्ता]

बिहिबार, २२ साउन २०७७

बिहिबार, २२ साउन २०७७

काठमाडौं- सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र जारी विवाद अझै टुंगिएको छैन। शीर्ष नेतृत्व तहमा भइरहेको महत्वकांक्षा र पदको लडाइँप्रति युवा नेताहरुको दृष्टिकोण के हो? जारी विवादको हल कसरी निकाल्न सकिन्छ? सूत्रन्यूजको ‘साझा सरोकार’मा नेकपाका युवा नेता ठाकुर गैरेले यी नै प्रश्नको जवाफ दिने कोसिस गरेका छन्। हेर्नुहोस गैरेसँग गरिएको भिडयो अन्तर्वार्ता:



प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट