घट्यो सुनको मूल्य-Sutra News

घट्यो सुनको मूल्य

आइतबार, २५ साउन २०७७

आइतबार, २५ साउन २०७७

काठमाडौं–दैनिक नयाँ रेकर्ड बनाएको सुनको मूल्य आज भने घटेको छ। आइतबार सुन प्रतितोला ९ सय रुपैयाँले घटेर १ लाख २ हजार ६ सय रुपैयाँमा कोरोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।



तेजावी सुनको मूल्य पनि ९ सय रुपैयाँले घटेर १ लाख २ हजार १ सय रुपैयाँ कायम भएको छ । यसैगरी चाँदीको मूल्य पनि घटेको छ । आइतबार चाँदी रु १ हजार ४ सय १० रुपैयाँका कारोबार भइरहेको छ । अघिल्लो दिन १ हजार ४ सय ५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट