स्वास्थ्य मन्त्रालयका चार कर्मचारीलाई कोरोना संक्रमण-Sutra News

स्वास्थ्य मन्त्रालयका चार कर्मचारीलाई कोरोना संक्रमण

आइतबार, २५ साउन २०७७

आइतबार, २५ साउन २०७७

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका चार जना कर्मचारी कोरोनाबाट संक्रमित बनेका छन्। मन्त्रालयका ८४ जना कर्मचारीको स्वाव परीक्षण गर्दा उनीहरुमा संक्रमण पुुष्टि भएको थियो।



उनीहरुमा संक्रमण पुष्टि भएपछि कन्ट्याक्ट ट्रेसिङ गरी अन्य कर्मचारीलाई क्‍वारेन्टाइनमा राख्‍ने तयारी गरिएको छ। उनीहरुको सम्पर्कमा रहेका अन्यको पनि नमूना लिने तयारी भइरहेको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट