![यसरी भरिँदैछ रानीपोखरीमा पानी [भिडियो]](https://www.sutranews.com/wp-content/uploads/2020/08/1596971959-zhOxM.jpg)
![यसरी भरिँदैछ रानीपोखरीमा पानी [भिडियो]](https://www.sutranews.com/wp-content/uploads/2020/08/1596971959-zhOxM.jpg)
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले रानीपोखरीमा कसरी पानी भर्ने विषयमा छलफल नै चलायो। राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, पुरातत्त्व विभाग, काठमाडौं उपत्यका खानेपानी लिमिटेडका अधिकारी, विज्ञ, अभियन्ता र स्थानीयहरुबीच भएको अन्तर्क्रियामा प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले रानीपोखरीमा आकाशे पानीलाई पहिलो प्राथमिकता दिइएको बताएका थिए। कसरी भरिँदैछ त रानीपोखरीमा पानी? भिडियो हेर्नुहोस्।