
काठमाडौं । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले आफू नेतृत्वमा रहिरहने गरी विधान संशोधन गर्ने प्रस्ताव पारित गरेका छन् । पारित विधान संशोधन प्रस्तावले विद्यादेवी भण्डारीलाई एमालेको नेतृत्वमा आउने ढोका बन्द गर्दै ओलीलाई नै निरन्तरता दिने देखिन्छ । बिहीबार (१ साउन) मा बसेकाे सचिवालय बैठकले उक्त प्रस्ताव पारित गरेकाे थियाे । जसलाई पाेलिटब्युराे र केन्द्रीय कमिटी पारित गरेमा विधान महाधिवेशनमा...
काठमाडौं । बिहीबार (१ साउन)मा बसेको नेकपा (एमाले)का सचिवालय बैठकले ७० वर्षे उमेर हद र दुई कार्यकालको व्यवस्था हटाउने प्रस्तावलाई अनुमोदन ग¥यो । साथै, बैठकले पदाधिकारीको संख्या घटाउनेदेखि दसौँ राष्ट्रिय महाधिवेशनका प्रतिनिधिहरू मात्रै आगामी विधान महाधिवेशनमा प्रतिनिधि बन्न सक्ने भन्दै प्रस्ताव पारित गर्यो । पार्टी सचिवालयको बैठकले पारित गरेका प्रस्तावलाई अनुमोदन गर्न शुक्रवारका लागि पोलिटब्युरो बैठक बोलाइएको छ । जुन...
वासिङ्टन डीसी, अमेरिका । विदेशमा बस्ने लाखौँ नेपालीका लागि खुसीको खबर आएको छ। अमेरिकामा रहेका नेपाली विद्यार्थी, कामदार र परिवारका सदस्यले आपतकालीन अवस्थामा तुरुन्तै...
ललितपुर । डिशहोमले आयोजना गरेको पहिलो ‘डिशहोम सोलिडारिटी फुटसल कप २०२५’ सम्पन्न भएको छ। भैँसेपाटीस्थित वन ट्री हिल फुटसलमा व्यावसायिक...
नखाको विषले सतायो,नचल्ने खोटी बनायो लुटेर खुसी जीवनको,अधर्मी पापी बनायो घाम,जून सबैको एउटै हैन र ? हामीले फेर्ने सास एउटै हैन र...
काठमाडाैं । गुजरातको अहमदाबादमा दुर्घटनाग्रस्त एयर इन्डिया विमानका दुई पाइलटहरू बीचको अन्तिम कुराकानीको ककपिट रेकर्डिङले क्याप्टेनले नै विमानको इन्जिनमा...