![कृष्ण जन्माष्टमीमा यस्तो देखियो 'कृष्ण मन्दिर' [फोटो फिचर]](https://www.sutranews.com/wp-content/uploads/2020/08/1597148359-gb8SO.jpg)
![कृष्ण जन्माष्टमीमा यस्तो देखियो ‘कृष्ण मन्दिर’ [फोटो फिचर]](https://www.sutranews.com/wp-content/uploads/2020/08/1597148359-gb8SO.jpg)
काठमाडौं- कृष्ण जन्माष्टमीमा ललितपुरको पाटनस्थित कृष्ण मन्दिरमा बाक्लै भीड हुन्थ्यो। तर यसवर्ष सरकारले कोरोना माहामारीका कारण मन्दिरमा पूजा गर्न बन्देज लगाएको छ। सोही कारण पनि आज कृष्ण मन्दिर सुनसान थियो। फाटफुट देखिएका वर्तालुह मन्दिर बाहिरैबाट ढोगेर जान्थे। पूजारीहरु ‘फेस सिल्ड’ लगाएका बसेका देखिए। हेर्नुस् सन्दीप आचार्यको फोटो फिचर।