घट्यो सुनको मूल्य-Sutra News

घट्यो सुनको मूल्य

सोमबार, १ भाद्र २०७७

सोमबार, १ भाद्र २०७७

काठमाडौं–सोमबार सुनको मूल्य सामान्य घटेको छ। आज सुनको मूल्य प्रतितोला दुई सयले घटेर ९८ हजार दुई सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ।



यता तेजावी सुनको मूल्य पनि दुई सय रुपैयाँले नै घटेर ९७ हजार सात सय रुपैयाँ कायम भएको छ। चाँदी प्रतितोला १० रुपैयाँले घटेर १३ सय १५ रुपैयाँमा कारोबार भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार