
काठमाडौं । प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । बैठक सुरु गर्ने बित्तिकै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसदहरूले उठेर विरोध गरेका थिए । जुन विरोधपछि सभामुख देवराज घिमिरेले रास्वपा सांसद चन्दा कार्कीलाई बोल्न दिए । उनले भिजिट भिसा प्रकरणमा सरकारले देखाएको मौनताबारे प्रश्न उठाएकी थिइन् । कार्की बोल्दा–बोल्दै सभामुख घिमिरेले नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेलाई बोल्न...
काठमाडौं । “संख्याले त हामी प्रतिपक्ष नै हो, तर इतिहासको विरासत र जिम्मेवारीको दृष्टिकोणका कारण हामीले एकैसाथ सत्तापक्ष र प्रतिपक्षको पनि भूमिका खेल्नुपर्ने विचित्रको स्थिति नेपालको राजनीतिमा छ”, मंगलबार चितवनमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दिएको अभिव्यक्ति हो यो । भिजिट भिसा प्रकरणमा सत्ता पक्षसँग २ बुँदे सहमति गरेसँगै राजनीतिमा माओवादी केन्द्रको कित्ताबारे प्रश्न उब्जिएको...
काठमाडौं । यतिबेला सामाजिक सञ्जालमा गैरआवासायी नेपाली प्रेम गाहा मगरको एउटा भिडियो अन्तरवार्ता भाइरल छ । एक टेलिभिजनसँगको अन्तरवार्तामा उनले राष्ट्रपति रामचन्द्र पौडेलको छोरा,...
काठमाडौं । स्कटल्याण्डमा जारी त्रिकोणात्मक टी–२० सिरिजको दोस्रो खेलमा नेपाल आज स्कटल्याण्डसँग खेल्दै छ । मंगलबार बेलुका पौने ८ बजेदेखि...
काठमाडाैं । कवि उपेन्द्र सुब्बाको निर्देशनमा निर्माण भएको तेस्रो सिनेमा ‘जारी २’को छायांकन सकिएको छ । सम्पुर्ण छायांकन पाँचथरमा...
बेइजिङ । चीनले मङ्गलबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि इरान र इजरायलबीचको बढ्दो द्वन्द्वमा ‘आगोमा घिउ थपेको’ आरोप लगाएको छ...