सरकारको अकर्मण्यताले कोरोना महामारी भयानक रूपमा फैलियो : गगन थापा (ध्यानाकर्षणपत्रसहित)-Sutra News

सरकारको अकर्मण्यताले कोरोना महामारी भयानक रूपमा फैलियो : गगन थापा (ध्यानाकर्षणपत्रसहित)

मंगलबार, २ भाद्र २०७७

मंगलबार, २ भाद्र २०७७

काठमाडौं–कांग्रेस नेता तथा सांसद गगन थापाले मुलुकभर कोरोना भाइरसको संक्रमण बढेपछि सरकारको ध्यानाकर्षण गराएका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीलाई सम्बोधन गर्दै मंगलबार आठ पेज लामो ध्यानाकर्षणपत्रमार्फत् सांसद थापाले सरकारको ध्यानाकर्षण गराएका हुन्।



कोरोना माहामारी रोकथामका लागि विभिन्न तह र तप्काको सहयोग हुँदाहुँदै पनि सरकारको असंवेदनशीलता, अहंकार र अकर्मण्यताका कारण यो भयानक अवस्था आएको सांसद थापाले बताएका छन्। उनले विभिन्न ७ ओटा बुँदामार्फत् सरकारको ध्यानाकर्षण गराएका छन्।

हेर्नुहोस् ध्यानाकर्षणपत्र

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट