नेपालमा थप ८ सय ३८ जनामा कोरोना संक्रमण-Sutra News

नेपालमा थप ८ सय ३८ जनामा कोरोना संक्रमण

शुक्रबार, ५ भाद्र २०७७

शुक्रबार, ५ भाद्र २०७७

काठमाडौं- नेपालमा थप ८ सय ३८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।



पछिल्लो २४ घन्टामा संक्रमितको संख्या ३० हजा ४ सय ८३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

नेपालमा संक्रमणबाट मृत्यु हुनेको संख्या १ सय ३१ पुगेको छ ।

मन्त्रालयका अनुसार थप २ सय ५० जना कोरोना संक्रमण मुक्त भई डिस्चार्ज भएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट