काठमाडौं उपत्यकामा ४२९ कोरोना संक्रमित थपिए-Sutra News

काठमाडौं उपत्यकामा ४२९ कोरोना संक्रमित थपिए

आइतबार, १४ भाद्र २०७७

आइतबार, १४ भाद्र २०७७

काठमाडौं- काठमाडौं उपत्यकामा पछिल्लो २४ घन्टामा ४२९ कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंमा ३७२, भक्तपुरमा ४५ र ललितपुरमाम १२ संक्रमित थपिएका हुन्।



शनिबार काठमाडौं उपत्यकामा १८६ संक्रमित थपिएका थिए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट