पीसीआर परीक्षणको मूल्य घटेर ४ हजार ४ सय कायम-Sutra News

पीसीआर परीक्षणको मूल्य घटेर ४ हजार ४ सय कायम

आइतबार, १४ भाद्र २०७७

आइतबार, १४ भाद्र २०७७

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पीसीआर परीक्षणको मूल्य घटाएको छ। मन्त्रालयका अनुसार यसअघि हजार ५ सय रुपैयाँ तोकिएको मूल्य घटाएर ४ हजार ४ सय बनाइएको छ।



मन्त्रालयले सेवा शुल्कका नाममा यसभन्दा एक रुपैयाँ पनि बढी लिन नपाइने जानकारी दिएको छ।

नेपालमा कोरोना संक्रमितको संख्या दिनानुदिन बढ्न थालेका छन्। आइतबारमात्र अहिलेसम्मकै उच्च १२२१ कोरोना संक्रमित थपिएका छन् भने थप १४ जनाको मृत्यु भएको छ।  

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट