लोबुचे र मनास्लु हिमाल आरोहण गर्न बहराइनका राजकुमार नेपाल आउँदै-Sutra News

लोबुचे र मनास्लु हिमाल आरोहण गर्न बहराइनका राजकुमार नेपाल आउँदै

सोमबार, १५ भाद्र २०७७

सोमबार, १५ भाद्र २०७७

काठमाडौं- नेपालका दुई हिमाल आरोहणका लागि कोरोना महामारीकाबीच पनि बहराइनका राजकुमार हिमाल नेपाल आउने भएका छन्।



मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले १५ सेप्टेम्बर २०२० पछि बहराइनका राजकुमारसहित १५ बहराइनी र तीन ब्रिटिश नागरिकलाई चार्टर फ्लाइटबाट नेपाल आउने अनुमति दिएको हो । उनीहरु लोबुचे र मनास्लु हिमाल चढ्ने छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वीकृत गरेको स्वास्थ्यसम्बन्धी मापदण्ड भने उनीहरुले पालना गर्नुपर्ने छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट