राष्ट्रसंघीय महासभाका लागि प्रधानमन्त्रीको नेतृत्वमा १० सदस्यीय प्रतिनिधिमण्डल गठन [मन्त्रिपरिषदका निर्णयसहित]-Sutra News

राष्ट्रसंघीय महासभाका लागि प्रधानमन्त्रीको नेतृत्वमा १० सदस्यीय प्रतिनिधिमण्डल गठन [मन्त्रिपरिषदका निर्णयसहित]

सोमबार, १५ भाद्र २०७७

सोमबार, १५ भाद्र २०७७

काठमाडौं- सरकारले संयुक्त राष्ट्रसंघको ७५औं महासभामा भाग लिन प्रधानमन्त्रीको नेतृत्वमा १० सदस्यीय प्रतिनिधिमण्डल गठन गर्ने निर्णय गरेको छ। भर्चुअल माध्यमबाट सहभागी हुनका लागि परराष्ट्र मन्त्रीसहितको प्रतिनिधिमण्डल गठन गर्ने निर्णय आइतबार बसेको मन्त्रिपरिषद् बैठकले गरेको हो।



महासभाका उच्चस्तरीय शत्रहरुमा काठमाडौंबाट प्रधानमन्त्री नेतृत्वको टोली र अमेरिकाबाट नेपाली राजदूत र स्थायी प्रनिधिले सहभागिता जनाउने छन्।

त्यस्तै सरकारले नेपाली महावाणिज्यदूतावास हङकङका लागि गृह मन्त्रालयका सहसचिव उदय रानामगर र ल्हासकाका लागि नवराज ढकाललाई महावाणिज्यदूतमा नियुक्त गर्ने निर्णय गरेको छ।

यस्ता छन् मन्त्रिपरिषद् अन्य निर्णयहरु:

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट