मुखर्जीको निधनप्रति देउवाले भने- एक असल मित्र गुमायौं-Sutra News

मुखर्जीको निधनप्रति देउवाले भने- एक असल मित्र गुमायौं

सोमबार, १५ भाद्र २०७७

सोमबार, १५ भाद्र २०७७

काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भारतका पूर्व राष्ट्रपति प्रणव मुखर्जीको निधनप्रति नेपालले एक असल मित्र गुमाएको बताएका छन्।



´भारतीय गणतन्त्रका पूर्वराष्ट्रपति श्री प्रणव मुखर्जीको निधनको दुखद समाचारबाट म दुःखी छु,´देउवाले ट्वीट गर्दै लेखेका छन्,´उहाँ एक दूरदर्शी नेता र नेपालका साँचो मित्र हुनुहुन्थ्यो।´

सभापति देउवाले श्रद्धाञ्जली दिंदै एक बुद्धिमान राजनीतिज्ञको रूपमा मुखर्जीको विरासत जीवित रहने पनि बताएका छन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट