मुखर्जीको निधनप्रति समाभुख सापकोटाको समवेदना-Sutra News

मुखर्जीको निधनप्रति समाभुख सापकोटाको समवेदना

सोमबार, १५ भाद्र २०७७

सोमबार, १५ भाद्र २०७७

काठमाडौं- सभामुख अग्नि प्रसाद सापकोटाले भारतका पूर्व राष्ट्रपति प्रणव मुखर्जीको निधनप्रति दुःख ब्यक्त गरेका छन्।



उनले नेपाली जनता, नेपालको संघीय संसद र व्यक्तिगत तर्फबाट समवेदना प्रकट गरेका हुन्।

‘भारतका पूर्व राष्ट्रपति श्री प्रणब मुखर्जीको निधनको खबरले दुखित बनाएको छ। उहाँको निधनप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु। नेपाली जनता, नेपालको संघीय संसद र मेरो व्यक्तिगत तर्फबाट भारतीय जनता र शोकाकुल परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दछु।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट