फुटबलर डेभिड सिल्भालाई कोरोना पुष्टि-Sutra News

फुटबलर डेभिड सिल्भालाई कोरोना पुष्टि

मंगलबार, १६ भाद्र २०७७

मंगलबार, १६ भाद्र २०७७

एजेन्सी- स्पेनिस क्लव रियल सोसिडाडका मिडफिल्डर डेभिड सिल्भालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। सोसिडाडले सोमबार सिल्भालाई कोरोना देखिएको पुष्टि गरेको हो।



कोरोना देखिएपछि सिल्भा सेल्फ आईसोलेसनमा रहेको र उनलाई कोरोनाको कुनै पनि लक्षण नभएको क्लबले जनाएको छ।

 

 

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट