थप एक हजार १२० संक्रमित थपिए, एक हजार ११२ जना डिस्चार्ज-Sutra News

थप एक हजार १२० संक्रमित थपिए, एक हजार ११२ जना डिस्चार्ज

बुधबार, १७ भाद्र २०७७

बुधबार, १७ भाद्र २०७७

काठमाडौं- पछिल्लो २४ घन्टामा थप १ हजार १२० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार देशभरि गरिएङ्को पीसीआर परीक्षणबाट यी संक्रमित देखिएका हुन्। योसँगै नेपालमा कूल संक्रमितको संख्या ४१ हजार ६ सय ४९ पुगेको छ।



त्यस्तै बुधबार थप १ हजार ११२ संक्रमित कोरोनामुक्त भएका छन्। नेपालमा हालसम्म २३ हजार २९० जना कोरोनामुक्त भएका छन्।  

मन्त्रालयका अनुसार थप १२ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ। योसँगै मृत्यु हुनेको संख्या २५१ पुगेको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट