काठमाडौं- काठमाडौं उपत्यकाको निषेधाज्ञा थप एक हप्ता लम्बिएको छ। उपत्यकाका तीनवटै जिल्लाका प्रमुख (सिडिओ)हरुसँग भएको छलफलले एक हप्ता निषेधाज्ञा लम्ब्याउने निर्णय भएको हो।
उपत्यकामा ३ भदौदेखि गरिएको निषेधाज्ञा १० भदौमा दोस्रोपटक थपिएको थियो।
प्रतिक्रिया दिनुहोस्