परराष्ट्रमन्त्री ज्ञवालीद्वारा दूतावास पुगेर मुखर्जीप्रति समवेदना-Sutra News

परराष्ट्रमन्त्री ज्ञवालीद्वारा दूतावास पुगेर मुखर्जीप्रति समवेदना

शुक्रबार, १९ भाद्र २०७७

शुक्रबार, १९ भाद्र २०७७

काठमाडौं- भारतीय पूर्वराष्ट्रपती प्रणव मुखर्जीप्रति परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भारतीय दूतावास पुगेर समवेदन प्रकट गरेका छन्।



शुक्रबार काठमाडौंस्थित भारतीय दूतावास पुगेर मन्त्री ज्ञवालीले नेपाल सरकार र नेपाली जनताकातर्फबाट शोक पुस्तिकामा हस्ताक्षर गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

मुखर्जीको १५ भदौमा ८४ वर्षको उमेरमा निधन भएको थियो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट