धरानमा थप एक कोरोना संक्रमितको मृत्यु-Sutra News

धरानमा थप एक कोरोना संक्रमितको मृत्यु

शनिबार, २० भाद्र २०७७

शनिबार, २० भाद्र २०७७

काठमाडौं- धरानमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ।



धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत मोरङको विराटनगर ११ की ४३ वर्षीया महिलाको मृत्यु भएको अस्पताल स्रोतले जानकारी दिएको छ।

उनलाई १७ गते कोरोना संक्रमण पुष्टि भएपछि विपी कोइराला सवस्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि ल्याइएको थियो।

मृतक महिला उच्च रक्तचापले पीडित थिइन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट