काठमाडौं उपत्यकामा ४ सय ८ संक्रमित थपिए-Sutra News

काठमाडौं उपत्यकामा ४ सय ८ संक्रमित थपिए

शनिबार, २० भाद्र २०७७

शनिबार, २० भाद्र २०७७

काठमाडौं- काठमाडौं उपत्यकामा ४ सय ८ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य मन्त्रालयका नुसार काठमाडौंमा ३२६, भक्तपुरमा ४५ र ललितपुरमा ३७ जना संक्रमित थपिएका हुन्।



त्यस्तै देशभरि थप १०४१ जना संक्रमित थपिएका छन भने थप ९ जनाको मृत्यु भएको छ। शनिबार १ हजार ५६६ जना कोरोनामुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट