स्वास्थ्य सामग्री खरिदमाभन्दा मन्दिर बनाउने सरकारको तयारीप्रति सांसद संग्रौलाको आपत्ति-Sutra News

स्वास्थ्य सामग्री खरिदमाभन्दा मन्दिर बनाउने सरकारको तयारीप्रति सांसद संग्रौलाको आपत्ति

सोमबार, २२ भाद्र २०७७

सोमबार, २२ भाद्र २०७७

काठमाडौं– कांग्रेस नेतृ डा.डिला संग्रौलाले स्वास्थ्य सामग्री खरिदमा भन्दा मठमन्दिर बनाउन सरकार लागेको भन्दै आपत्ति जनाएकी छिन्।



‘मुलुक कोरोना भाइरसबाट ग्रस्त रहेको अवस्थामा आवश्यक स्वास्थ्य सामाग्री, अस्पताल, प्राविधिक र विशेषज्ञ चिकित्सकका लागि लगानी बढाएर बढ्दो संक्रमण रोक्न पहलकदमी गर्नुको साटो साढे दुई अरबभन्दा बढी रकम मठमन्दिरमा खर्च गर्न सरकार लागिपरेको छ, डा.संग्रौलाले सोमबार भनिन्।

प्रत्येक नेपालीको मनमा मन्दिर रहेको बताउँदै सांसद समेत रहेकी डा.संग्रौलाले सरकारले स्वास्थ्य र भोको पेट भर्ने कुरालाई पहिलो प्राथमिकतामा राखने राख्नुपर्ने बताइन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट