सोमबार सुनको भाउ स्थिर-Sutra News

सोमबार सुनको भाउ स्थिर

सोमबार, २२ भाद्र २०७७

सोमबार, २२ भाद्र २०७७

काठमाडौं– सुनचाँदीको भाउ सोमबार स्थिर रहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको भाउ तोलाको ९६ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ।



यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९५ हजार ६ सय रुपैयाँ निर्धारण भएको छ। यस दिन चाँदीको भाउ पनि अघिल्लो दिनकै स्थिर अर्थात् प्रतितोला १३ सय २० रुपैयाँ कायम भएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट