

काठमाडौं– सुनचाँदीको भाउ बुधबार बढेको छ। मंगलबारको तुलनामा बुधबार छापावाला सुनको भाउ प्रतितोला ६ सय रुपैयाँले घटेर ९६ हजार चार सय कायम भएको छ। मंगलबार यसको भाउ प्रतितोला ९५ हजार आठ सय रुपैयाँ थियो।
यता तेजावी सुनको भाउ पनि ६ सय रुपैयाँले नै घटेर ९५ हजार नौं सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ। मंगलबार यसको भाउ ९५ हजार तिन सय रुपैयाँ थियो।
यता चाँदीको भाउ पनि प्रतितोला पाँच रुपैयाँ ले घटेर एक हजार तीन सय १५ रुपैयाँ कायम भएको छ। मंगलबार यसको भाउ एक हजार तीन सय १० रुपैयाँ थियो।