कति पुग्यो सुनको भाउ ?-Sutra News

कति पुग्यो सुनको भाउ ?

बिहिबार, २५ भाद्र २०७७

बिहिबार, २५ भाद्र २०७७

काठमाडौं– सुनचाँदीको भाउ पुनःबढेको छ। बुधबारको तुलनामा बिहीबार छापावाला सुनको भाउ प्रतितोला चार सय रुपैयाँले बढेर ९६ हजार आठ सय कायम भएको छ। बुधबार यसको भाउ प्रतितोला ९६ हजार चार सय रुपैयाँ थियो।



यता तेजावी सुनको भाउ पनि चार सय रुपैयाँले नै घटेर ९६ हजार तिन सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ। बुधबार यसको भाउ ९५ हजार नौं सय रुपैयाँ थियो।

यता चाँदीको भाउ पनि प्रतितोला १० रुपैयाँ ले बढेर एक हजार तीन सय २५ रुपैयाँ कायम भएको छ। बुधबार यसको भाउ एक हजार तीन सय १५ रुपैयाँ थियो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट