काठमाडौं– काठमाडौं उपत्यकामा निषेधाज्ञा खुकुलो भएसँगै बिहीबार सवारी साधन सञ्चालनमा आएका छन्। उपत्यकामा चल्ने सवारी साधनमा जोरविजोर प्रणाली लागू गरिएको छ तर मालवाहक सवारीमा सो नियम लागू गरिएको छैन।
प्रतिक्रिया दिनुहोस्