काठमाडौं- काभ्रे जिल्लाको भुम्लू गाउँपालिकामा थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
वडा नम्बर १०स्थित बजार क्षेत्रमा बुधबार २२ जनामा गरिएको परीक्षणबाट ८ जनामा संक्रमण देखिएको गाउँपालिका प्रमुख गुमानध्वज कुँवरले बताए।
गाउँपालिकामा हालसम्म २१ जनामा संक्रमण पुष्टि भएको छ।
प्रतिक्रिया दिनुहोस्