सुकीलाई युरोपेली संसदले दिएको ‘सखारोभ पुरस्कार समुदाय’ बाट हटाइयो-Sutra News

सुकीलाई युरोपेली संसदले दिएको ‘सखारोभ पुरस्कार समुदाय’ बाट हटाइयो

शुक्रबार, २६ भाद्र २०७७

शुक्रबार, २६ भाद्र २०७७

एजेन्सी– युरोपेली संसदले रोहिंज्या समुदायविरूद्धको राज्य अपराधमा ‘मौन स्वीकृति’ दिएको ठहर गर्दै बिहीबार म्यानमारकी प्रजातन्त्रवादी नेता आङ सान सुकीलाई ‘सखारोभ पुरस्कार समुदाय’ बाट हटाएको छ।



उनले नोबेल शान्ति पुरस्कार प्राप्त गर्नुभन्दा करिब एक बर्ष पहिले सन् १९९० मा यूरोपेली संसद सभाले उसको उच्च मानव अधिकारवादी पुरस्कारबाट सम्मानित गरेको थियो।

उनी अब पुरस्कार विजेताहरूका लागि हुने कार्यक्रममा सहभागी हुने छैनन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट