काठमाडौं- सरकारले कोरोना परीक्षणको शुल्क घटाएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार सरकारी र निजी ल्याबमा पीसीआर परिक्षण गर्दा दुई हजार रुपैयाँ शुल्कमात्र लाग्नेछ।
यसअघि सरकारले परीक्षण शुल्क ५५०० तोकेको थियो। केही समयपछि भने घटाएर ४ हजार रुपैयाँ बनाएको थियो।
प्रतिक्रिया दिनुहोस्