कति पुग्यो सुनको भाउ ?-Sutra News

कति पुग्यो सुनको भाउ ?

सोमबार, २९ भाद्र २०७७

सोमबार, २९ भाद्र २०७७

काठमाडौं– सुनचाँदीको भाउ बढेको छ। आइतबारको तुलनामा सोमबार छापावाला सुनको भाउ प्रतितोला चार सय रुपैयाँले बढेर ९६ हजार नौं सय रुपैयाँ कायम भएको छ। आइतबार यसको भाउ ९६ हजार पाँच सय रुपैयाँ थियो।



यता तेजावी सुनको भाउ पनि प्रतितोला चार सय रुपैयाँले नै बढेर ९६ हजार चार सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी निएको छ। आइतबार यसको भाउ ९६ हजार रुपैयाँ थियो।

यस्तै, आइतबार चाँदीको भाउ पनि प्रतितोला १० रुपैयाँले बढेर एक हजार तिन सय २० रुपैयाँ कायम भएको छ। आइतबार यसको भाउ एक हजार तिन सय १० रुपैयाँ थियो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट