एसिड अभियन्ता उज्वल थापालाई अमिताभ बच्चनले दिए बधाई-Sutra News

एसिड अभियन्ता उज्वल थापालाई अमिताभ बच्चनले दिए बधाई

सोमबार, २९ भाद्र २०७७

सोमबार, २९ भाद्र २०७७

काठमाडौं- अभिनेता अमिताभ बच्चनले नेपालमा एसिड आक्रमणमा परेका नेपालीको सहयोगमा चलाइएको अभियानकर्तामध्येका एक उज्वलबिक्रम थापालाई बधाई दिएका छन्।



उनले ट्वीटरमार्फत उज्वलको तारिफ गर्दै बधाई दिएका हुन्। ‘धेरै धेरै बधाई। यस्ता कामहरु जारी राख्नु,’ उनले ट्वीटरमा लेखेका छन्।

उत्तराखण्डको सो शेरवुड कलेजमा पढेका थापा पछिल्लो समय एसिड आक्रमण पीडितको सहयोगमा जुटेका छन्। 

प्रधानमन्त्री केपी शर्मा ओलीले केही दिनअघि एसिड पीडितहरुलाई भेटेर निशुल्क उपचारदेखि कानुन संशोधन गरेर हदैसम्मको कारबाही गर्ने प्रतिवद्धता जनाएका थिए। 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट