काठमाडौं जिल्लामा मात्र कूल संक्रमितको संख्या दस हजार बढी-Sutra News

काठमाडौं जिल्लामा मात्र कूल संक्रमितको संख्या दस हजार बढी

मंगलबार, ३० भाद्र २०७७

मंगलबार, ३० भाद्र २०७७

काठमाडौं- काठमाडौं उपत्यकामा कोरोनाका ६७६ संक्रमित थपिएका छन्। स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंमा ५५५, भक्तपुरमा ८६ र ललितपुरमा ३५ जना संक्रमित थपिएका हुन्।



मन्त्रालयका अनुसार काठमाडौंमा कूल संक्रमितको संख्या १० हजार २८ जना पुगेका छन्। त्यस्तै ललितपुरमा ११९१ र भक्तपुरमा १ हजार २९ जना पुगेका छन्।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट