नेकपाको सचिवालय बैठक बोलाइयो, बैठक पेरिस डाँडामा बस्ने-Sutra News

नेकपाको सचिवालय बैठक बोलाइयो, बैठक पेरिस डाँडामा बस्ने

बुधबार, ३१ भाद्र २०७७

बुधबार, ३१ भाद्र २०७७

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले शुक्रबार सचिवालय बैठक बोलाएको छ। २६ भदौको स्थायी कमिटी बैठकले गरेका निर्णयहरु कार्यन्वयनमा लैजान बैठक बोलाइएको नेकपाले जनाएको छ।



शुक्रबारको बैठक पूर्वमाओवादी केन्द्रको कोटेश्वर पेरिशडाँडास्थित पार्टी कार्यालयमा बस्ने बताइएको छ। यसअघिका बैठकहरु धुम्बाराहीस्थित पार्टी कार्यालयमा हुँदै आएको थियो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट