दैनिक दूध पिउँदा हुने ६ फाइदा-Sutra News

दैनिक दूध पिउँदा हुने ६ फाइदा

बिहिबार, १ असोज २०७७

बिहिबार, १ असोज २०७७

एजेन्सी– प्रत्येक दिन दूध पिउने बानीले दाँत र हड्डीलाई बलियो बनाउने पोषणविद् डा.सुरभि पारीकले बताएकी छिन्। उनका अनुसार कोरोना अवधिमा रोग प्रतिरोधात्मक क्षमता बढाउन पनि दूधले मद्दत पुर्याउँछ।



६ फाइदा

१. दाँत र हड्डीलाई बलियो बनाउँछ
२. तौल घटाउन सहयोग गर्दछ
३. रोग विरुद्ध लड्ने क्षमता वृद्धि गर्दछ
४. यसले छाला चम्किलो बनाउँदछ
५.मुटु स्वस्थ राख्छ र
६. शरीरमा पानीको अभाव पनि पूरा गर्दछ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट