काठमाडौं‌ उपत्यकामा थप ६ सय १८ जनामा कोरोना संक्रमण पुष्टि-Sutra News

काठमाडौं‌ उपत्यकामा थप ६ सय १८ जनामा कोरोना संक्रमण पुष्टि

बिहिबार, १ असोज २०७७

बिहिबार, १ असोज २०७७

काठमाडौं- काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप ६ सय १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।



स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ५ सय ७, ललितपुरमा ५० र भक्तपुरमा ६१ जना गरी जम्मा ६ सय १८ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ।

उपत्यकामा कोराना संक्रमितको संख्या १४ हजार ३ सय ७९ पुगेको छ।

 

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट