सक्रिय संक्रमितको संख्या २५ हजार नाघे पुनः लकडाउन गर्न स्वास्थ्य मन्त्रालयको सिफारिस-Sutra News

सक्रिय संक्रमितको संख्या २५ हजार नाघे पुनः लकडाउन गर्न स्वास्थ्य मन्त्रालयको सिफारिस

बुधबार, ७ असोज २०७७

बुधबार, ७ असोज २०७७

काठमाडौं- नेपालमा सक्रिय संक्रमितको संख्या २५ हजार बढी भएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुनः लकडाउन गर्न सिफारिस गरेको छ।



नियमित कोरोना ब्रिफिङको क्रममा मन्त्रालयका प्रवक्ताले सक्रिय संक्रमितको संख्या २५ हजार नाघेमा स्रोत र साधनको व्यवस्थापन गर्न नसकिने भएकाले सो निर्णय गरिएको जानकारी दिए।

हालसम्मको अपडेटअनुसार नेपालमा सक्रिय संक्रमितको संख्या १७ हजार ४ सय १४ रहेको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट