पछिल्लो २४ घण्टामा १४ सय ९७ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमित संख्या ६९ हजार नाघ्यो-Sutra News

पछिल्लो २४ घण्टामा १४ सय ९७ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमित संख्या ६९ हजार नाघ्यो

बिहिबार, ८ असोज २०७७

बिहिबार, ८ असोज २०७७

काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा १४ सय ९७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा कूल संक्रमितको संख्या ६९ हजार ३ सय १ पुगेको छ।



स्वास्थ्य मन्त्रालयका अनुसार थप ४ सय ५७ जना कोरोनामुक्त भएका छन्। हालसम्म ५० हजार ४ सय ११ जना कोरोनामुक्त भएका छन्।

पछिल्लो २४ घण्टामा थप १७ जनाको मृत्यु भएको छ । योसंगै कूल मृत्यु संख्या ४ सय ५३ पुगेको छ।

हालसम्म सक्रिय संक्रमितको संख्या १८ हजार ४ सय १७ रहेको छ । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट