ललितपुर महानगरका मेयर चिरिबाबु महर्जनलाई कोरोना संक्रमण-Sutra News

ललितपुर महानगरका मेयर चिरिबाबु महर्जनलाई कोरोना संक्रमण

शुक्रबार, ९ असोज २०७७

शुक्रबार, ९ असोज २०७७

काठमाडौं- ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनलाई कोरोना संक्रमण भएको छ। पीसीआर परीक्षण गर्दा शुक्रबार उनमा कोरोना संक्रमण देखिएको हो। 



स्वास्थ्यमा समस्यमा आएपछि उनले बिहीबार पीसीआर परीक्षण गराएका थिए। अहिले उनी सानेपास्थित घरमा ‘होम आइसोलेसन’मा बसेका छन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट