प्रधानमन्त्रीकी निजी चिकित्सक एवं आइओएमकी डीन दिव्या सिंह शाहलाई कोरोना संक्रमण-Sutra News

प्रधानमन्त्रीकी निजी चिकित्सक एवं आइओएमकी डीन दिव्या सिंह शाहलाई कोरोना संक्रमण

शनिबार, १० असोज २०७७

शनिबार, १० असोज २०७७

काठमाडौं- त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थान (आइओएम)की डीन एवं प्रधानमन्त्री केपी शर्मा ओलीकी निजी चिकित्सक प्रा.डा. दिव्या सिंह शाहलाई कोरोना संक्रमण पुष्टि भएको छ।



हल्का ज्वरो आएपछि उनले पीसीआर परीक्षण गराएकी थिइन्। उनले गराएको परीक्षण रिपोर्ट शुक्रबार पोजेटिभ देखिएको थियो।

उनी होम आइसोलेसनमै बसेरै उपचार गराइरहेकी छन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट