राष्ट्रपतिसमक्ष राजदूतबाट ओहोदाको प्रमाणपत्र पेस-Sutra News

राष्ट्रपतिसमक्ष राजदूतबाट ओहोदाको प्रमाणपत्र पेस

आइतबार, ११ असोज २०७७

आइतबार, ११ असोज २०७७

काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नेपालका लागि गणतन्त्र कोरिया र युरोपेली सङ्घका आवासीय राजदूतहरुले आआफ्ना ओहदाका प्रमाणपत्र पेस गरेका छन्।



राष्ट्रपति भवन, शीतल निवासमा आयोजित समारोहमा कोरियाका राजदूत पार्क चोङ-सुक र युरोपेली सङ्घका राजदूत नोना डिप्रेजले प्रमाणपत्र पेस गरेका हुन्। सो अवसरमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र नेपाल सरकारका उच्चपदस्थ अधिकारी उपस्थित थिए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट