तेजाब आक्रमणलगायत राष्ट्रपतिद्वारा तीन अध्यादेश जारी-Sutra News

तेजाब आक्रमणलगायत राष्ट्रपतिद्वारा तीन अध्यादेश जारी

सोमबार, १२ असोज २०७७

सोमबार, १२ असोज २०७७

काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न तीन अध्यादेश जारी गरेकी छन्। मन्त्रिपरिषद्को सिफारिस भण्डारीले सोमबारका तीन अध्यादेश जारी गरेको राष्ट्रपति कार्यालयले जनाएको छ।



राष्ट्रपतिले जारी गरेको अध्यादेशमा तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश, फौजदारी कसुर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश र नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय) (पहिलो संशोधन) अध्यादेश रहेका छन्। 

president adhyades.jpg

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट