पछिल्लो २४ घण्टामा १९११ कोरोना संक्रमित, मृत्यु हुनेको संख्या ५ सय नाघ्यो-Sutra News

पछिल्लो २४ घण्टामा १९११ कोरोना संक्रमित, मृत्यु हुनेको संख्या ५ सय नाघ्यो

बिहिबार, १५ असोज २०७७

बिहिबार, १५ असोज २०७७

काठमाडौं–नेपालमा पछिल्लो २४ घण्टामा १९११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा कूल संक्रमितको संख्या ७९ हजार ७ सय २८ पुगेको छ।



स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ९६१ जना कोरोनामुक्त भएका छन्। हालसम्म ५७ हजार ३ सय ८९ जना कोरोनामुक्त भएका छन्।

पछिल्लो २४ घण्टामा ११ जनाको मृत्यु भएको छ। नेपालमा हालसम्म ५ सय ९ कोरोना संक्रमितको मृत्यु भएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट