काठमाडौं–पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ९४३ जनालाई कोरोना संक्रमण भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ हजार ४४४ जनाको पीसीआर परीक्षण गर्दा देभर १९११ जनामा संक्रमण पुष्टि भएको हो।
उपत्यकाका काठमाडौंमा ८१७, भक्तपुरमा ५८ र ललितपुरमा ६८ जना कोरोना संक्रमति भएका हुन।