बीपी प्रतिष्ठानमा कोरोना संक्रमणबाट एक महिलाको मृत्यु-Sutra News

बीपी प्रतिष्ठानमा कोरोना संक्रमणबाट एक महिलाको मृत्यु

शनिबार, १७ असोज २०७७

शनिबार, १७ असोज २०७७

काठमाडौं- कोरोना संक्रमणबाट धरानमा थप एक महिलाको मृत्यु भएको छ।



बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत २८ वर्षीया कोरोना संक्रमित महिलाको आज बिहान मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता डा आशिष श्रेष्ठले जानकारी दिए।

मृतक महिला इनरुवा–४ सुनसरीकी हुन्। असोज ८ गते ती महिलामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

सोही दिन उनलाई अस्पतालमा भर्ना गरिएको थियो ।

 

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट