नेकपा सचिवालय बैठक स्थगित-Sutra News

नेकपा सचिवालय बैठक स्थगित

शनिबार, १७ असोज २०७७

शनिबार, १७ असोज २०७७

काठमाडौं- सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज बोलाइएको बैठक स्थगित भएको छ।



दिउँसो ४ बजेका लागि बोलाइएको भए पनि सबै नेताहरुलाई सूचना नपुगेपछि बैठक स्थगित गर्नुपरेको एक सचिवालय सदस्यले बताए।

बैठक भोलि ४ बजे बस्ने भएको छ।

मन्त्रिपरिषद् पुनर्गठन र प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पछिल्लोपटक गरेका राजनीतिक नियुक्तिलगायत विषयमा छलफल हुने बताइएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट