प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापालाई कोरोना संक्रमण-Sutra News

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापालाई कोरोना संक्रमण

शनिबार, १७ असोज २०७७

शनिबार, १७ असोज २०७७

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापालाई कोरोना संक्रमण पुष्टि भएको छ। शुक्रबार स्वाव परीक्षण गराएका उनमा कोरोना संक्रमण पुष्टि भएको हो। 



थापाले सामाजिक सञ्जालमार्फत् आफूलाई कोरोना पोजेटिभ देखिएको जानकारी दिएका छन्। ‘हिजोको पीसीआर परीक्षणले ममा कोरोना पोजेटिभ देखियो। यसबीचमा सम्पर्कमा रहनुभएका सबै मित्रहरूले विशेष सावधानी अपनाउन आग्रह गर्दछु,’ उनले फेसबुकमा लेखेका छन्। 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट