प्रधानमन्त्री ओलीको कोरोना रिपोर्ट ‘नेगेटिभ’-Sutra News

प्रधानमन्त्री ओलीको कोरोना रिपोर्ट ‘नेगेटिभ’

शनिबार, १७ असोज २०७७

शनिबार, १७ असोज २०७७

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीको कोरोना रिपोर्ट नेगेटिभ आएको छ। प्रधानमन्त्री ओलीले बिहीबार पीसीआर परीक्षण गराएको बुझिएको छ।



शनिबार उनका तीन सल्लाहकारसहित स्वकीय सचिव र सुरक्षामा खटिएकाहरुमा कोरोना पोजेटिभ देखिएको थियो। 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट