कांग्रेस केन्द्रीय कार्यालय पाँच दिन बन्द-Sutra News

कांग्रेस केन्द्रीय कार्यालय पाँच दिन बन्द

आइतबार, १८ असोज २०७७

आइतबार, १८ असोज २०७७

काठमाडौं–



पार्टीका केही केन्द्रीय सदस्य र अन्य केही व्यक्तिमा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएपछि आजदेखि २२ गतेसम्मका लागि कार्यालय बन्द गरिएको हो कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

१५ असोजमा पीसीआर जाँचका लागि पार्टी कार्यालयबाटै नेताहरुले स्वाब दिएका थिए। त्यसमध्ये केही नेताहरुको पीसीआर रिपोर्ट पोजेटिभ आएको पौडेलले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट